Tag: Bhagwan Bahal

  • सुनले लेखिएको यो एक मात्रै प्रज्ञापारमिता हो

    यो महिनाको ८ दिन ठमेलको विक्रमशील महाविहार विशेष उत्सवमय भयो । ५ महाविहारका धर्मगुरु जम्मा भए । स्वर्ण अक्षरको प्रज्ञापारमिता पाठ गरे । अनि भगवान्लाई ८४ व्यञ्जन खानेकुरा खुवाए । ‘सुनले लेखिएको यो एक मात्रै प्रज्ञापारमिता हो, जसलाई हामीले पुस्तौंदेखि जोगाइरहेका छौं,’ महाविहारका सदस्यसचिव रहेन्द्रप्रसाद प्रधानले सुनाए, ‘यो सत : सहर्षसिर्खा प्रज्ञापारिता हो । यो […]